कस्तो छ तिमीलाई (Kasto Chha Timilai)
作者 | Jeevan Kumar Prasain |
---|---|
出版社 | Ingram International Inc |
商品描述 | कस्तो छ तिमीलाई (Kasto Chha Timilai):,तनाव,आपाधापीरहस्याङफस्याङलेआजकामानिसकोजीवनशैलीअत्यन्तज |
作者 | Jeevan Kumar Prasain |
---|---|
出版社 | Ingram International Inc |
商品描述 | कस्तो छ तिमीलाई (Kasto Chha Timilai):,तनाव,आपाधापीरहस्याङफस्याङलेआजकामानिसकोजीवनशैलीअत्यन्तज |
內容簡介 तनाव, आपाधापी र हस्याङफस्याङले आजका मानिसको जीवनशैली अत्यन्त जटिल छ। सामाजिक सञ्जालहरूबीच बसेर पनि एक्लोपन, निराशा र अवसादले घेरिएको मानिसप्रति अत्यन्त करुणा राख्ने पुस्तक हो, कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ । मन बुझ्ने र बुझाउने, चिन्ने र सम्हाल्ने साथी हो यो पुस्तक ।विज्ञान, स्वास्थ्य र अध्यात्मलाई जोडेर सुखमय जीवनको सूत्र खोज्ने क्रममा लेखक जीवनकुमार प्रसाईंले मानिसलाई अझ सामाजिक र सादगी बन्न उत्प्रेरणा दिएका छन् । वैज्ञानिक तथ्यलाई समेत सरल, प्राञ्जल र सूक्तिमय भाषाशिल्पमा पस्कने उनको शैली जादुमय छ ।
書名 / | कस्तो छ तिमीलाई (Kasto Chha Timilai) |
---|---|
作者 / | Jeevan Kumar Prasain |
簡介 / | कस्तो छ तिमीलाई (Kasto Chha Timilai):,तनाव,आपाधापीरहस्याङफस्याङलेआजकामानिसकोजीवनशैलीअत्यन्तज |
出版社 / | Ingram International Inc |
ISBN13 / | 9789937984225 |
ISBN10 / | |
EAN / | 9789937984225 |
誠品26碼 / | |
裝訂 / | P:平裝 |
頁數 / | 238 |
語言 / | 23:亞洲其他語言 |
級別 / | N:無 |
尺寸 / | 19.8X12.9X1.4CM |